काठमाडौ, वैशाख १४ ,
शनिबार गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.६ रेक्टरको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५१ पुगेको छ । सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा बढीको ज्यान गएको छ ।
सोमबार अपरान्ह ११ बजे गृह मन्त्रालयले गराएको जानकारी अनुसार सिन्धुपाल्चोकमा ८७५, काठमाडौंमा ८०८, धादिंगमा २४७, नुवाकोटमा २४५, गोरखामा २२३, भक्तपुरमा २३२, काभ्रेमा १९१, ललितपुरमा १५५, रसुवामा १५०, दोलखामा ६५, रामेछापमा २९, मकवानपुर ३३, खोटाङमा १६ र ओखलढुंगामा १५ जनाले ज्यान गुमाएका छन् ।
मृतकहरुको संख्या थपिन सक्ने अनुमान गरिएको छ ।घाइतेको संख्या ६ हजार ८ सय ३३ रहेको अहिलेसम्मको विवरणमा उल्लेख छ । प्रतिमा बाँस्कोटा-इकान्तिपुरबाट: