पुष्प श्रेष्ठ : (Future Hope Nepal) फियुचर हेाप नेपालमा रहेकेा अनाथ बालबालिकाकाे सहयेागार्थ २०७२ केा शुभारम्भ सँगै नेपाल र्इजरायल साँगितीक साझ २०७२ का लागी कलाकारहरू र्इजरायल अार्इ पुगेका छन ।
अाज अपरान्ह नेपालबाट कतार हुदै गायक कमल क्षेत्री,दिनेश गाैतम र भिम लिम्बु र्इजरायल अार्इ पुगेकेा अायाेजक सस्थाले जानकारी दिएकेा छ ।
बैदेशिक राेजगारीका लागी र्इजरायलमा कार्यरत सहयेागीमनहरूकेा सयुक्त अायाेजनामा हुन गै रहेकेा उक्त साँगितीक साझमा कालिका अर्वाड बिन्दबासिनी अवार्ड पाउन सफल गित अात्मा मा तिम्रेा अात्मामा म छु कि छैन हेर न ... त्यस्तै गरि कान्तिपुर अवार्ड, र्इमेज अवार्ड,बिन्दबासिनी अवार्ड पाउन सफल तिमी अायाै मेरेा मनमा ..सुस्तरि सुस्तरि....लगाएत सुमधुर गितहरू गाएर बिभिन्न अवार्ड प्राप्त गर्न सफल गायक कमल क्षेत्री त्यसै गरि नेपाली साँगितीक अाकाश चुम्न अगाडी बढि रहेका गायक दिनेश गाैतम र भिम लिम्बुकाे प्रस्तुती रहने छ ।
चर्चित गायक हरूलार्इ र्इजरायलमा कार्यरत रहेर पनि साँगितीक अाकाशमा पार्इला सार्दे गरेका स्थानिय कलाकारहरूकेा साथ दिने जानकारी दिएकेा छ ।
यहि अप्रिल १७ तारिख शुक्रबार भाेली साझ तेलअभिवकेा हा हागाना मार्गमा रहेकेा बेतबार्बुर १३५ मा हुने साँगितीक साझ बाट सँकलन हुन अाएकेा रकमलार्इ सस्थापक रिता सिवाकाेटीले सन्चालन गरेकेा काठमान्डाैकेा गाेठाटारमा अवस्थित (Future Hope Nepal) फियुचर हेाप नेपालमा अाश्रय लियर बसेकेा बालबालिकाहरूकेा पालन पाेषणका लागी उपलब्ध गरार्इने बताएकेा छ । सहयाेग शुल्क बापत १०० सेकल राखिएकेा छ । कार्यक्रम साझ ८ बजेबाट शुरूहुने छ ।