अप्रिल १,
ध्रुब के सापकोटा : १६ औं शताब्दि सम्म नयाँ बर्षको पहिले दिन १ अप्रिल हुनेगर्थ्यो । पछि गएर त्यस्लाई १ जनवरीमा सारीयो ।
सधैं १ अप्रिलमा उपहार, फूल लिएर साथीभाइ अनि आफन्त कहाँ गै नयाँ बर्षको शुभकामना दिने बानी परेकाहरु १ जनवरिमा जानुको सट्टा झुक्किएर १ अप्रिल मै गए कति मानिसहरु । त्यसैले त्यो दिनलाई "मूर्ख दिवस" (April Fool) को रुपमा मनाउन थालेका हुन् ।

कालान्तरमा
यस्को गलत प्रयोग हुन थाल्यो - झुट् बोल्ने, अरुको भावनामा ठेश लाग्ने
खालका कृयाकलाप हुन थाले , मूर्ख दिवसको दुरुपयोग हुन थाल्यो ।
मूर्ख दिवस मनाउँ , ठट्टा गरुँ तर अरुलाई हानी हुने गरी हैन , अरुको भावनामा ठेस् लाग्ने गरी हैन !