तेल अभिव फागुन ३०,
नारीदर्पण : अपांग पुनर्स्थापना केन्द्र नेपालको सहयोगार्थ ईजरेलमा नेपाली कथानक चलचित्र "माई प्रमिस" प्रदर्शन सफलतापूर्वक सम्पन्न ।
१३ मार्च २०१५ शुक्रबारका दिन अपांग पुनर्स्थापना केन्द्र नेपालको सहयोगार्थ ईजरेलमा नेपाली कथानक चलचित्र "माई प्रमिस" तेल अभिभ शहरको तखना मर्काजित (मुख्य बस स्टेशन) तेस्रो तलामा किराँत राई यायोख्खा नेपाल इज़रायल शाखा र अपांग पुनर्स्थपना केन्द्र सहयोगी सहकार्यमा देखाईएको हो।
शुक्रबार साँझ धेरैको साप्ताहिक छुट्टी पनि भएकोले स्थानीय संघ संस्था लगायत मनग्गे नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुको उपस्थिति बाक्लै रहेको थियो । उक्त च्यारितिको बाट उठेको सम्पूर्ण रकम अपागं पुनर्स्थापना केन्द्र नेपाललाइ सहयोग स्वरूप जाने छ ।
नेपाली फिचर फिल्म्सको प्रस्तुति, सुरज सुब्बा नेल्बो द्वारा निर्मित चलचित्र '' माइ प्रमिस'' मा नायिका केकी अधिकारि, विल्सन बिक्रम राई, रमेश चन्द्र राई, नर कुमार लिम्बु, अनुराज कुन्वार, दया राई शोभा सुब्बा र मार्टिन खान र अन्जना राई छन् ।चलचित्र मनोरंजजनात्मकका साथै हाम्रै ओरिपरिको विसम परिस्थिति बाध्यता प्रस्तुत छन् । विभिन्न बाध्यताले पैसा कमाउन विदेश गएका नेपालीहरुलाई नेपालीले नै ठग्ने र महिला भिक्टिमलाइ राम्रो संग देखाइएको छ ।