काठमान्डू चैत्र ९,
बिगत केहि बर्ष देखि लिम्बुवानमा अबस्थित सुन्दर नगरी तेह्रथुम्को म्यांङलुंग र ताप्लेजुङमा भएको बिशाल आगलागी बाट त्यहाका स्थानीय लिम्बुवान बाशी जनताहरुले बारम्बार निकै ठुलो क्षति भोग्नु परेको थियो ति दर्दानाक चोटहरु सेलाउन नपाउदै भर्खर आज बेलुकी ताप्लेजुङको तोक्मे डाडामा बिसाल आगलागी भई रहेको र आगलागीबाट दर्जनौ घरहरु जलेर नस्ट भई सकेको प्रत्यक्ष दर्शी मार्फत जानकारी प्राप्त भएको छ ।
त्यहाको स्थानीय बासिन्दार प्रहरी सेना र लिम्बुवान भेलेन्टियर्स हरुको अथाह प्रयासको बाफजुत अहिले आगोलाई केहि हद सम्म नियाँत्रणमा लिएको प्राप्त जानकारी आए पनि त्यहा मानवीय या धनजनको के कति क्षति भयो भन्ने कुराको प्राप्त जानकारी भने अहिले सम्म आएको छैन । आकाश लिम्बुको वालबाट :