तेल अभिव फागुन २६,
नेपाली नारी आवाज इन इजरायल (Nepali Nari Aawaj In Israel) र सत्यसाई केन्द्र इजरायलको संयुक्त आयोजनामा “नारी हिंशा विरुद्ध राज्यको दायित्व र प्रवासमा नारी”भन्ने मुख्य नाराका साथ एक कार्यक्रमको आयोजना गरि “१०५ औं विश्व नारी दिवस २०७१”भव्यताका साथ निम्न मिति ,समय र स्थानमा मनाउने भएकोले इजरायलमा कार्यरत सम्पूर्ण नेपाली महिला दिदीबहिनी तथा दाजुभाई साथै विभिन्न संघ/संस्था र संगठनका प्रतिनिधित्व गर्नु हुने अगुवाईहरु, स्वतन्त्र समाजसेवी महानुभावहरु र इजरायल बाट संचालित अनलाईन मेडिया कर्मीहरु यहाँहरुको गरिमामय उपस्तिथीको लागी हार्दिक आमन्त्रण गर्दछौ । धन्यवाद !
मिति :_१४/०३ /२०१५
समय :_ ११:३० बजे
स्थान:- सत्यसाई केन्द्र हर्चियोंन ३५ तेलअभिव ,इजरायल
नेहा गुरुङ”साईराम” (कार्यक्रम संयोजक ) नेपाली नारी अवाज इन इजरायल सत्यसाई केन्द्र ,इजरायल ।