तेल अभिव चैत्र २ ,
नारीदर्पण : श्री सत्य सार्इ केन्द्र तेलअभिवले अागामी महिना तेलअभिवमा बिषेश धार्मिक कार्यक्रमकेा अायाेजना गर्ने भएकेा छ । अप्रिल १८ तारिख शनिबार बिहान १० बजेबाट शुरू गरिने उक्त बिषेश धार्मिक कार्यक्रमका लागी काठमान्डाै बुढानिल कण्ठ निवासी सत्य सार्इ केन्द्र नेपालका पुर्व अध्यक्ष, सत्यसार्इ ट्रष्टका पुर्व अध्यक्ष ,श्री सत्य सार्इ केन्द्र अन्तराष्ट्रिय सँगठका अन्तराष्ट्रिय सँयेाजक श्री अमर कार्कीेकेा गरिमामय उपस्थितीमा प्रबचन सहित धार्मिक कार्यक्रम गरिने अायाेजकले बताएकेा छ । -
इज़रायलको तेल अभिव केन्द्रिय बस स्टेसनमा रहेकेा एक हलमा अायेाजना गरिएकेा उक्त बिषेश धार्मिक कार्यक्रममा र्इजरायलमा रहेकेा बिभिन्न धार्मिक सस्था, समाजिक सँघ सँगठन, जातिय सँगठन ,सन्चार लगाएत र्इजरायलमा रहेर बिभिन्न पेशा तथा ब्यवसायमा अाबद्द सबैमा सहभागिताका लागी श्री सत्य सार्इ केन्द्रले अनुरेाध गरेकेा छ ।
उक्त धार्मिक बिहान १० बजेबाट भजन कृतन सहित शुरूवात गरिने उक्त बिषेश धार्मिक कार्यक्रममा सार्इ भक्त श्री अमर कार्कीेकेा मुखार बिन्दुबाट धार्मिक प्रबचन गरिने छ । कार्यक्रम दिउसेा ३ बजे सम्म चल्ने अायाेजकले बताएकेा छ ।
कार्यक्रम मिती र समय :
स्थल : केन्द्रिय बस पार्क मातालाेन ९३
मिती : अप्रिल १८ शनिबार
समय : बिहान १० बजेबाट
प्रबेश : निशुल्क
सम्पर्कका लागी:
अध्यक्ष - नेहा गुरूग ,
उपाध्यक्ष - उर्मीला श्रेष्ठ ,
अाध्यात्मिक प्रमुख - परि डाँगी
महिला सँयेाजक - तारा अधिकारी
सेवा सँयेाजक - अन्जना भट्टरार्इ
युवा सँयेाजक - दामन्त दिम्बु
नब अागन्तुक सँयेाजक - ससिमन (स्वस्तीका) श्रेष्ठ
शिक्षा सँयेाजक - अन्जना रार्इ रहनु भएकेा छ ।