रत्ननगर १८ माघ ,
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संर क्षण केन्द्रलाई फिर्निचर र खाद्यान्न समाग्री सहयोग भएको छ । पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर्निब यो गा ग्रुपले फिर्निचर र खाद्यान्न समाग्री सहयोग गरेको हो ।
ग्रुपले केन्द्रलाई २८ जना वालिका सुत्ने २८ वटा खाट,८ वटा दराज,कितव राख्ने ¥याग र १५ दिनलाई पुग्ने खाद्यान्न समाग्री सहयोग गरेको हो । केन्द्रमा चितवन र मकवानपुरका ७७ जना चेपाब वालवालिका आश्रित छन ।