रत्ननगर फागुन १२
नारायणगढ निवासि व्यवसयी चन्दन अग्रवाल आफ्नो विवाहको पाचौं वर्ष गाठको उपलक्ष्यमा रत्ननगर १० मंगलपुरमा रहेको गामवेशी चेपाब बालबालिकाहरुका लागि २० दिनलाई पुग्ने खाध्यान्न सहयोग गर्नुभएको छ ।
केन्द्रमा खाध्यान्न अभाव भएको थाहा पाएपछि सहयोग गरेको व्यवसाई अग्रवालले बताउनुभयो । उहाँको साथमा उहााकी धर्म पत्नि मयुरी अग्रवाल पनि केन्द्रमा पुग्नुभएको थियो । केन्द्रमा चितवन र मकवानपुरका गरि ७६ जना चेपाब बालबालीका अध्ययन गरीरहेका छन ।