२५ पुस
,
शिशिर सिम्खडा : शक्तिखोर श्रोत केन्द्रको आयोजनामा आज शक्तिखोरमा स्वागत कार्यक्रम गरिएको छ । चर्तुमुखी उच्च माविका प्राचार्य पूर्णबहादुर पुरीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी ज्ञानहरि पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा हालै सरुवा भई आउनुभएका विद्यालय निरीक्षक रामकृष्ण सिंखडालाई श्रोत केन्द्रमा स्वागत गरिएको थियो भने श्रोत व्यक्ति उद्धवप्रसाद आचार्यलाई विदाई समेत गरिएको थियो ।
कार्यक्रममा निमावि गैरीवारीका प्र.अ.इश्वर गुरुब,राष्ट्रिय निमावि मायाटारका प्र अ पदम बहादुर प्रजा,राष्ट्रिय मावि हात्तीवाबका प्रअ भूमिनन्द घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।