काथामंदु माघ १२,
नेपालकै पहिलो रिक्सा चालक महिला झापा विर्तामोडकी फुलमाया धिमाल । विगत १८ बर्षदेखि उनी रिक्सा कुदाएर जीविकोपार्जन गर्दै आएकी छन् । तस्वीरः रासस :
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com