चितवन पुष १८ ,
पूर्वि चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गाामबेसीको चेपाब संर क्षण केन्द्रमा खानेपानीको रकम भुक्तानी गर्न नसकि लाइन काटिएको थाहा पाइ नारायणगढका एक व्यवसायिले आर्थिक सहयोग गर ेका छन ।
लिला चोक निवासी व्यवसायि एवंम समाजसेवी उमा शंकर अग्र वालले रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई बिल र्तिनको लागी १३ हजार रुपँया सहयोग गरेका हुन । केन्द्रमा आर्थिक अभावका कारण ६ महिनादेखि खानेपानीको महशुल भुक्तानि गर्न बाँकी रहेको थियो ।
समितिले हिजो सो केन्द्रको लाइन काटेको थियो । लाइन काटिएपछि केन्द्रमा आश्रित बालबालिकाहरु खोलाको पानी खान बाध्य थिए । संरक्षण केन्द्रमा चितवन र मकवानपुरका विपन्न ७७ चेपाब बालबालिका आश्रित छन ।