दारेचोक ३० पुस,
शिशिर सिम्खडा : चितवनको पहाडी गाविस दारेचोकको गाउँ परि षद आज सम्पन्न भएको छ । गाविस सचिव निलकण्ठ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक बर्ष २०७२÷७३ का लागि १ करोड ५१ लाख ५९ हजार ९ सय ५५ रुपैयाको बजेट विनियो जन गरिएको छ ।
बजेटमा उज्यालो गाविस,पहाडी कृषि सडक,व्यवसायिक सुन्तलाखेती प्रर्बद्धन,आयआर्जन,हो मस्टे,महिला वालवालिका,विपन्न बर्ग उत्थानको लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको गाविस सचिव लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका मित्रलाल त्रिपाठी,नेकपा एमाले क्षेत्र नंं नारायण प्रसाद अधिकारी,एमाले गाउँ कमिटी अध्यक्ष मिन बहादुर श्रेष्ठ,एमाओवादीका हरि बहादुर थापा,नेकपा माओवादीका प्रताप गुरुब,राष्ट्रिय जनमुक्ति पार्टीका एक बहादुर थापामगर लगायतले मन्तव्य राख्नुभएको थियो ।