चितवन पुष ८ ,
केन्द्रमा अक्षय कोष स्थापना गरिने :
पुर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामवेशीको चेपाब संरक्षण केन्द्रको भवन निर्माणका लागी करिव दुई लाख आर्थिक सहयोग भएको छ ।
रोजगारीको सिलसिलामा अमेरिकामा रहेका नेपालीहरु बाट संकलन गरिएको १ लाख ८५ हजार केन्द्रलाई सहयोग प्राप्त भएको हो । रत्ननगर ९ घेघौली घर भई हाल अमेरिकामा रहेका विकासर ाज न्यौपानेको अगुवाईमा संकलन गरिएको सो रकम आज केन्द्रमा एक कार्यक्रम गरी हस्तान्तरण गरियो ।
केन्द्रमा आयोजित कार्यक्रममा जिल्ला स्काउट चितवनका अध्यक्ष एवंम विकासराज न्यौपाने का पिता तीर्थराज न्यौपानेले केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई सो रकम हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले गर्नु पर्ने काम एक व्यक्तीले गरेकोमा प्रसंसा गर्नु भयो ।