काठमान्डू पुष १६,
आज बाट दुतको मूल्य प्रति लिटर रु ८ ले बढेको छ । मूल्य समायोजन दुघ्द बिकास संस्थानले दुतको मूल्य बढाएको हो । नयाँ मूल्य ले उपभोक्ता मारमा पर्ने भए पनि कच्चा दुतको उत्पादन लागत अनुसार दुतको मूल्य वृदी गर्नु परेको संस्थानले जनाएको छ ।
दुतको मूल्य अब निलो प्याकेटको प्रति लिटर रु चौसठ्ठी रुपैयाँ र हरियो प्याकेटको प्रति लिटर अठहत्तर रुपैयाँनिर्धारित भएको छ । पहिले निलो प्याकेट को प्रति लिटर ५६ रुपैयाँ र हरियो प्याकेट को प्रति लिटर ७० रुपैयाँ थियो ।