पथरी, ११ पुस ,
विराटनगरमा जारी ट्राफिक सप्ताहको चौथो दिन बिहीबार विराटनगर बसपार्कमा ३०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
विराट आ“खा अस्पताल र लायन्स क्लब अफ विराटनगर गुराँसको सहयोगमा शिविर सञ्चालन गरिएको हो । यातायात मजदुरलाई लक्षित गरी आयोजना गरिएको शिविरमा आएकामध्ये ७५ जनालाई निःशुल्क चस्मा र १७ जनाको शल्यक्रिया गरिने अस्पतालले जनाएको छ । रासस