दमौली पुष १५,
तनहुँको व्यास–४ वाराही उच्च मावि फराकचौरका ५५० विद्यार्थीको सोमबार यहाँ आँखा परीक्षण गरिएको छ । हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र लायन्स क्लब अफ तनहुँको आयोजनामा सञ्चालित निःशुल्क शिविरमा विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले बताए । रासस :