बेइजिङ मङ्सिर ४,
उत्तरपूर्वी चीनमा अवस्थित एक अस्पतालमा एक व्यक्तिले गरेको चक्कु आक्रमणमा सातजनाको मृत्यु भएको चीनको आधिकारी समाचार समिति सिन्ह्वाले जनाएको छ ।
चीनको तटीय सहर वेडाइहुमा अवस्थित सो अस्पतालमा भएको आक्रमणमा २७ वर्षीय एक व्यक्तिले गरेको प्रहरी अनुमान गरेको छ । सो आक्रमणमा छ नर्स र एक गार्डको मृत्यु भएको बताइएको छ । बेइजिङदेखि करिब ३०० किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा भएको आक्रमणका आक्रमणकारीको विस्तृत विवरण के कारणले उक्त अस्पतालका कर्मचारीको हत्या गरे भन्ने पुष्टि भएको छैन ।
चीनमा हालका दिनहरूमा चिकित्सक पेसामा लागेको व्यक्तिहरूलाई चिकित्सक र नर्समाथि शृङ्खलाबद्ध आक्रमण गर्ने गरेका छन् । आफ्नो आफन्तलाई मारेको दाबी गर्दै चिकित्सक र नर्समाथि आक्रमण घटना बढेको बताइएको छ । रासस/एप :