कार्यक्रम साझा भिजनमा : मनोवैज्ञानिक प्राध्यापक मोहन मणी पोखरेल I

कार्यक्रम साझा भिजनमा : मनोवैज्ञानिक प्राध्यापक मोहन मणी पोखरेल ज्यूसंग गरिएको भला कुसारी सुन्न तथा हेर्न सक्नुहुनेछ । शिक्षा क्षेत्रमा भईरहेको व्यापार कसरी समाधान गर्न सकिन्छ अनी आधुनीक शिक्षाको लागी के गर्न सकिन्छ ? असल शिक्षक होईन महान शिक्षक कसरी बन्न सकिन्छ ?

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com