केन्द्रमा आश्रीत बालबालीका लाई जन्म दिनको अबसरमा खाना खुवाईयो I

रत्ननगर ०८ मंसिर ,

पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रीत बालबालीका लाई जन्म दिनको अबसरमा खाना खुवाईएको छ ।

कोशेबाली अनुसन्धान केन्दंंं्रकी अधिकृत रिता घिमीरेको ३४ औँ जन्म दिन र बाख्रा पालन केन्द्र बन्दिपुरका प्रमुख एव रिताका श्रीमान् रामप्रसाद घिमीरेको ४१ औँ जन्म दिनको अबसरमा आज केन्द्रमा रहेका ७४ जना बालबालीका लागी खाना खुवाई जन्म दिन मनाउनु भएको हो ।

श्रीमान् श्रीमति घिमीरेको आज जन्म दिन रहेको र अ्रन्य समयमा पनि केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको केन्द्रमा अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो । सो केन्द्रमा चितवन र मकवानपुरका ७४ जना बिपन्न चेपाङ बालबालीका आश्रीत छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com