रत्ननगर २९ कार्तिक
,
होमनाथ सापकोटा : १४ औं वार्षिकोत्सवको अवसरमा सिनर्जी एफएमले गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकालाई आज स्टेशनरी र खे
लकुद सामाग्री सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत
एफएमले केन्द्रलाई आवश्यक कापी,कलम र फुटवल र
भलिवल सहयोग गरेको छ । एफएमका प्रबन्ध निर्देशक सहनलाल प्र
धान र स्टेशन म्यानेजर अमर प्रधानले केन्द्रका अध्यक्ष केपिकिरण
शर्मालाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
केन्द्रमा आयो
जित कार्यक्रममा एफएमका प्रबन्ध निर्देशक सहनलाल प्रधानले
एफएमको सामाजिक उत्तरदायित्व बहन गर्दै चेपाब वालवालिकालाई
शिक्षा प्रदान गर्ने अभियानमा सहयोग गरिएको बताउनुभयो । उहाँले
चेपाब वालवालिकालाई शिक्षा प्रदान गर्ने अभियानमा हौसला मिलोस
भन्नका लागि सानो सहयोग गरिएको र आगामी दिनमा पनि जारि राख्ने बताउनु भयो ।
