इजरेल,जेरुसलेममा कार्यरत कमलालाई त्रिभुवन विमान स्थलका कर्मचारीले यसरि दुख दिए I

तेलअभिव (र्इजरायल) आश्विन २०,

पुष्प श्रेष्ठ : बैदेशिक रेाजगारिका लागी र्इजरायलकेा जेरूसेलममा कार्यरत कमला श्रेष्ठलार्इ त्रिभुवन अन्ताष्ट्रिय बिमान स्थलका कर्मचारीका कारण थप रकम तिरेर र्इजरायल अाउन परेकेा छ । 

बिगत ५ बर्ष देखि र्इजरायलमा कार्यरत कमला श्रेष्ठ उनकेा बुबाकेा असमहिक निधनभएकेाले हिन्दु परम्परा अनुसार छेारीले गर्नु पर्ने काम फुकाउन उनी नेपाल गएका थिए । सेप्टेम्बर ४ मा टर्कीस एयरलार्इन्स बाट काठमान्डाै पुगेका श्रेष्ठकेा र्इजरायल फर्कने मिती चाही सेप्टेम्बर ३० रहेकेा थियेा । सेप्टेम्बर ३० तारिखकेा बिहान ७.४५ काे फ्लार्इटबाट उनी फेरी र्इजरायल अाउन त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा र्इजरायल अाउनका लागी नियमानुसार ३ घन्टा अगावै प्रबेश गरे जव उनि टर्कीस एरलार्इन्सकेा काउन्टरमा टिकट जाचकेा लागि पुगे त्यहा उनकेा टिकेटकेा कुनै वास्था भएन त्यहाँ रहेका एयरलार्इन्सका कमर्मचारीहरूले पासपार्ट माग्येा । 

उनले पासपार्ट दिए पासपाेर्ट हेरे पछि कमला श्रेष्ठलार्इ एयरलार्इन्सकेा चेकीङ काउन्टरमा बसेका कमर्चारीहरूले र्इजरायल जान नपाएने भन्दै फर्कार्इ दिए । कारण थियेा श्रेष्ठ बिगत ५ महिना देखी पेपर भिषाका काम गरिरहेकेा । पेपर भिसा भएकेा नेपालीहरूलार्इ नेपाल पुगेर फर्कने वा अन्य जुन देशमा पुगेर फर्कन सक्ने अधिकार र्इजरायल सरकारले दिएकेा छ । , तर नेपाल गएर अाउने नेापलीहरूलार्इ भने त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा कार्यरत एयरलार्इन्सका कर्मचारीकेा दादागिरीका कारण पटक पटक दुख दिन थाले पछि नेपाली राजदुताबास र्इजरायलले एउटा पत्र बनार्इ साथै पठाउने गरेकेा छ । 

जुन पत्रमा निज र्इजरायलमा कार्यरत रहकेा हुदाँ र्इजरायल अाउन नियम सँगत भएकेा बुझीएकेाले अावश्यक सहयेाग गर्न भनि लेखिएकेा हुन्छ । यहि पत्र र र्इजरायल सरकारकेा परराष्ट्र मन्त्रालयले दिने प्रबेशाज्ञा देखाउदा सम्म पनि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा रहेकेा टर्किस एयरलार्यन्सका कमर्चारीले कुनै सुनुवार्इ नगरि जान नपाउनै भन्दै फर्कार्इ दिए । जुनकाम बिमान स्थल भित्र रहेकेा अध्यागमन बिभागकेा गर्नु पर्थियेा । तर यहाँ एयरलार्इन्सका नै कमचारीहरूले अध्यागमनकेा काम गर्न थाले पछि यात्रुहरू पटक पटक मारमा पर्न थालेकेा जानकारी सम्बन्धित निकायमा गराउदा समेत यसबारे कार्वाही नचलार्इ दिदा सम्बन्धित एयरलार्यन्सका कार्मचारीहरूकेा दादा गिरी अझै बढेर गएकेा छ । 

राेजगारीका लागी यसरी दुख पाउने कमला श्रेष्ठ त एउटा प्रतिनिधि पात्र मात्र हुन सयाैले दैनिक रूपमा अनेकन दुख पार्इ रहेकेा छन् । एयरपाेर्ट प्रबेश गरे पछि कुनै समस्या भएमा अध्यागमन बिभाग केा हटलार्इन,माेवार्इल, लगाएतका फाेन नँहरू सार्वजनिक गरिएकेा छ । तर चाहिएकेा बेला यि फेान नँहरू कहिले रिसिभ हुदैन । कमला श्रेष्ठ पनि यहि मार मा परे एरपाेर्टबाट फर्किए पछि उनले अध्यागमन बिभागले दिएकेा सम्पुर्ण टेलिफेान नँहरूमा फेान गरे तर कहि कतैबाट उनकेा फेान रिसिभ हुन सकेन त्यस पछि उनले र्इजरायलमा रहेकेा साथीहरूलार्इ सम्पर्क गरि र्इजरायलका लागी नेपाली राजदुताबासमा सम्पर्क गरेर एक दिन भरिैकेा प्रयाशमा उनि गत ४ तारिख र्इजरायल अाउन सफल भए । 

नेपाली राजदुताबास र्इजरायलकेा सहयेागमा उनले नेपाल स्थित र्इजरायली राजदुताबास बाट कमला श्रेष्ठ र्इजरायलमा कार्यरत भएकेा ले निजलार्इ जान दिन भन्ने अाशयकेा पत्र पाए पछिमात्र उनी र्इजरायल प्रबेश गर्न पाएकेा हुन । र्इजरायल सरकारले बिदेशीकामदारहरूका लागी कुनै कामले अाफनाे देश जान चहान्छ भने रि र्इन्ट्री भिषा उपलब्ध गरार्इ दिन्छ । त्येा नै सबै भन्दा ठुलाे प्रमाण हेा । एयरलार्इन्सका कर्मचारीलार्इ येा प्रमाणकेा कुनै मतलब भएन सिधै जान नपार्ने भन्दै फर्काएर बहादुरीकेा पहिचान दिलाए । यरलार्इन्सकेा काम भिषा जाच गर्ने की टिकट जाच गर्नेहेा एक चाेटी सम्बन्धित निकायले सम्झार्इ दिने पेा हेाकी । यदि भिषा जाच गर्ने हेा भने बिमान स्थलभित्र अध्यागमन बिभागकेा स्थापना गरेर कर्मचारी खटार्इ राख्न किन जरूरत पर्येा । 

सिधै एयरलार्इन्स कै कर्मचारीलार्इ नै यसकेा जिम्मेवारी दिए हुनेे थिएन हैन भने अनाकाममा रेाजगारीका लागी बिदेशिएका नेपालीहरूलार्इ किन एयरलार्यन्सका कमचारीहरूले पटक पटक दुख दिने गर्छन ।यस्तेा दादागिरीकेा अन्तहेास । टर्किस एयरलार्इन्सका नै कमर्चारीकेा दादागीरीका कारण कमला श्रेष्ठले ३ दिन मानसिक तनावबाट गुज्रनु पर्येा । त्यतिमात्र नभएर थप ८ हजार ५ सय रूपैया बुझाएर उनी बल्ल र्इजरायल अाउन सफल भए । 

अागामी दिनमा यस्ता कार्यले बिदेशीन बाध्य नेपालीहरूले दुख पाउन नपरेास नियम सँगत अाफनाे कामकेा जिम्मेवारी लिन त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल भित्रका एयरलार्इन्समा कार्यरत कमर्चारीहरूमा अनुरेाध गैछाै तपार्इहरूकेा कारण ले कुनै पनि नेपालीले मानसिक दुख पाउन नपरेास सम्बन्धित देशमा फर्कनका लागी प्रबेशाज्ञा हातमा हुदाँ हुदै रेाक्ने अधिकार तपार्इमा छैन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com