तेल अभिव भाद्र १५,
नारीदर्पण : हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज धमाका इज़रायलमा ऐतिहासिक रुपमा सम्पन्न । बैदेशिक रोजगारको सिलसिलामा इज़रायलमा कार्यरत नेपाली महिलाहरुले यस पटकको हरितालिका तीज निकै फरक तरिकाले, भव्यताका साथ् सम्पन्न गरे । करिब ६ महिना अघि देखि गरिएको तयारी अगष्ट २९ तारिक शुक्रबार साच्चै अविस्मरणीय भरपुर मनोरंजनपूर्ण मनाइयो ।
इज़रायलको तेल अभिव शहर भएमा भव्य रुपमा भएको तीज कार्यक्रममा प्रमुख अतिथि इज़रायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईं तथा उहाँकी धर्म पत्नी सिता प्रसाईं साथै अतिथिमा नेपाली राज्धुताबस बाट आउनु भएका उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहाल , हरि प्रसाद प्रसाईं तथा यु एन का डाक्टर ध्रुब कोइराला आसिन हुनुहुन्थियो भने इज़रायल स्थित रहेको विभिन्न संघ संस्था लगायत संचार कर्मीहरु उपस्थिति रहेको उक्त तीज बिशेष कार्यक्रम अत्यन्तै सुन्दर वातावरणमा रमाइलो संग समापन भयो । एकचालिस जना सक्रिय दिदीबहिनीहरुको अओरात्र खटाइ तथा कडा मेहनतले कार्यक्रमको हरेक स्टेप सरल तरिकाले अघि बढेको देखिथियो । प्रमुख अतिथि द्वारा कार्यक्रमको उद्घाटन लगत्तै कवयित्री भगवती बस्नेतको मुक्तक संग्रह '' प्रेम दह'' कार्यक्रमका प्रमुख द्वारा भएको थियो साथै सुनिता पाख्रिन को गीति अल्बम '' सुनिता'' पनि बिमोचन भएपछी तीजको सांगीतिक गीत संगै सुन्दर साँझ संगै पुरै तेल अभिव शहर सुमधुर तीजमय भएको थियो । तीज बिशेष कार्यक्रम भएकोले बोल्ने कार्यलाई राजदुताबासको शुभ-कामना बाहेक राखिएको थिएन । कार्यक्रम तीज बिशेष भएकोले दाजुभाइहरुको उपस्थित कम देखिन्थियो भने हलमा दिदीबहिनीहरु खचाखच भरिएका थिए । यस तीज कार्यक्रममा इज़रायाल्मा विभिन्न संघ संस्था जो नेपालीहरुलाई गाह्रो/अप्ठेरो पर्दा सहयोग गर्न तत्पर खडा हुन्छन (हटलाइन, कमल ओवेद आदि) उहाँ हरुआइ पनि यस उत्सवमा निमन्त्रणा गरि सम्मान पनि गरिएको थियो, प्रमुख अतिथिको हात बाट प्रमाण पत्र प्रदान भएको थियो । त्यस्तै मिडियामा नेपालिजरेल डटनेटलाइ पनि सम्मान गरेको थियो । तिज धमाकाको औपचारिक कार्यक्रम भगवती अब्स्नेट र सुभद्रा भण्डारीले संचालन गरेका थिए ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । अतः यहीं समय देखि सृष्टिका हरेक नारीहरुले ब्रत बस्ने चलन बसेको हो । विबाह भैसकेकाले आफ्नो पतिको सु-स्वास्थ्य दिर्घायुको कामना गर्दछन भने अविबाहितहरुले आफुले सोचे जस्तै असल पतिको कामना गर्दै निराहार ब्रत बस्ने चलन्छ आज पनि ।
यसरि महिला दिदीबहिनी मिलि इज़रायलमा हरितालिका तीज धमाका इज़रायलमा प्रथम पटक बडो धुमधामका साथ् मनाइयो । साँझ ६ देखि ८ सम्म उक्त समुहले डर खाने व्यबस्था समेत मिलाएको थियो । दरमा खिर, पुरी, तरकारी, अचार , पानि, जुस को व्यबस्था गरेको हियो । रातो साडी, रातो चुरा , रातो टिका अनि विभिन्न गर गहनामा असजियेका दिदिबहिनिहरु देख्दा लाग्थियो तेल अभिव शहर नै झकमक्क बलेकोछ । आ-आफ्नो स्थान लगायत स्टेजमा दिदीबहिनीहरु खचाखच छमछमी नाचिरहे , रमाइरहे तीजको सुमधुर गीतमा । हरितालिका तीज बिशेष कार्यक्रममा सुनिता पाख्रिन, हजुरी शाह लायात्का स्थानिय कलाकारहरुले अत्यन्त मिठो गीत गाउनु भएकोत हियो भने कार्यक्रमको मध्यान्तरमा प्रस्तुत भएको नाटकले तीज बिशेष कार्यक्रमलाइ अझ बिस्शेष बनाएको थियो र त्यस्तै पैला जान पाम शिव भन्ने कोमल ओलीको गीतमा धर्म भण्डारी ले गर्नु भएको प्रस्तुतले अत्यन्तै मनोरंजन दिएको थियो । शुक्रबार साँझ तेल अभिव लेभिन्सकी पार्क देखि सुरु भएको हरितालिका तीज बिशेष कार्यक्रम हल मा पुग्दा झलमल्ल बलेझई लाग्दथियो सडक पनि ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज धमाका कार्यक्रमको दोस्रो चरण कार्यक्रम नेहा गुरुङ र नीतु खतिवडाले संचाना गर्नु भयो थियो । यसरि हरितालिका तीज इज़रायल धमाका कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकोमा आयोजक टीम बाट सुनिता पाख्रिनले प्रमुख अतिथि लगायत सम्पूर्ण संघ संस्था, संचार कर्मी, तथा समूह भित्र वा बाहिर रहेर अहोरात्र खट्नु हुने सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु हुँदै कार्यक्रमको समापन भएको थियो ।