तेल अभिव (इज़रायल) श्रावन १७,
गय राती पहिरोले पुरिएर सुनकोशी नदि थुनिएपछि दर्जनौँ परिवार बिस्थापित भएका छन् । साठी भन्दा बढि घर बगेका छन् । आठ जना भन्दा बढिको मृ्त्यु भएको छ । दर्जनौँ घाईते भएका छन् ।
कैयौँ हराई रहेको अवस्था छ । बाँच्न सफल गास-बास-कपासको समस्यामा परेका छन् । आकाश मुनी भोकभोकै बस्ने अवस्था सिर्जना भएको छ ।दैबी आपत्तिमा सक्दो सहयोग पुर्याउनु हामी सबैको मानबिय धर्म पनि हो ! सरकारको राहत कार्यक्रम पर्याप्त हुन नसक्ने हामी सबैलाई अबगत नै छ ।
यिनै कुराहरुलाई ध्यानमा राख्दै चितवन समाज इजरायलको कार्य क्षेत्र बिशेष आफ्नै गृह जिल्ला भए पनि उध्येस्य परोपकारी र आपतकालीन अवस्थालाई हेरी कार्य क्षेत्र बाहिर समेत सहयोग गर्न सकिने बिधानमा उल्लेख भए अनुसार सुनकोशी बाट पिडित त्यहाँका बासिन्दाहरुलाई तत्काल सहयोग अभियान चलाउन प्रथम उपाध्यक्ष श्री बिष्णु पाण्डेको अध्यक्षतामा आपतकालीन बैठक बसी इजरायलका सम्पूर्ण संघ संस्था लगायत चितवन बासी दाजुभाई तथा दिदीबैनी साथै इजरायलमा कार्यरत सम्पूर्ण परोपकारी मनहरुमा चितवन समाज इजरायल हार्दिक अपिल गर्दछ !
चितवन समाज इजरायलले १,५१,१११ /-( एक लाख एकाउन्न हजार एक सय एघार ) सहयोग गर्ने निर्णय गरेता पनि अझै धेरै सहयोग रकमको आवश्यकता रहेको हुँदा पीडितहरुलाई तत्काल राहत होस् उनीहरुको चर्याई रहेको घाउमा केहि हद सम्म भए पनि महलम पट्टि बनोस् भन्ने हेतुले छिटो भन्दा छिटो रकम संकलन गरी आपतकालीन सहयोग गर्न यो अभियान संचालन गरिएको हो । यो पुण्य कार्यमा सहभागि भई दैवि विपत्तीबाट बिचलित मानिसहरुलाई सहायता गर्न सबैमा अनुरोध गरिएको छ ।
सहयोगको लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिन्छः
१) श्रीमती शान्ति ज्ञावाली अधिकारी— ०५४५७३७३८४
२) श्री बिष्णु पाण्डे ——————- 0549284941
३) श्री बसन्त बाँस्तोला ————–0533363447
४) श्रीमती सुमित्रा पौडेल ‘आँचल ‘ —०५४६६९४४९७
५) श्रीमती सरिस्मा बराल ——– 0545592607
६) श्रीमती सिन्धु पौडेल ———-०५४७६०६७३८
७) श्रीमती प्रभा घिमिरे ———- 0509016478
८) श्री केशब कार्की ————-०५४७२९७९३५
८) श्रीमती डिना सुबेदी ———-0547609241
९) श्री कृष्ण सोती ————-०५४७०९०४६२
अभियानलाई बिस्तृतिकरण गर्न आफ्नो क्षेत्रबाट रकम संकलन गर्न इच्छुक साथीहरुले नाम र फोन न. दिनु भै यस सहयोग अभियानमा सहयोग गरिदिनु हुन यसै सूचना मार्फत सम्पूर्ण सहयोगी तथा परोपकारी मनहरुमा जानकारी गराइन्छ !!