तिघ्रामा ४ केजी सुन लुकाएर ल्याउने युवति पक्राउ I

 काठमान्डू श्रावन २८,

तिघ्रामा चार किलो सुन लुकाएर ल्‍याउदै गरेको अवस्थामा एक युवतीलाई प्रहरीले प्रकाउ गरेको छ। तातोपानी भन्सार निकासी डेस्कमा शसस्त्र प्रहरी राजस्व गस्ती र भन्सार कर्चमचारीको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखाको च्‍यामा गाविसका २९ वर्षीया माया शेर्पा रहेकी छन्। मायाले आफ्नो दुवै तिघ्रामा २/२ किलोको सुन टेपले बाँधेर ल्‍याउन लागेको अवस्थामा शंका लागेर नियन्त्रणमा लिइ खोजबिन गर्दा चार किलो सुन फेला परेको निमित्त प्रमुख भन्‍सार अधिकृत दानबहादुर केसीले जानकारी दिए। by, NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com