तेल अभिव भाद्र ८,
इलाम जिल्ला श्री अन्तु गा.बि.स. वाड न: सात(7) सल्लेरी निवासी हमेस राई लाई नेपालमा हालै मात्र फेला परेको अत्यन्तै खतरनाक रोग (Guillain Barre Syndrome) GBS भन्ने रोगले पिडित भई मनमोहन अस्पताल झापा, वि.पि. मेमोरियल अस्पताल धरान हुदै हाल 2071/03/25 देखी काठमांडूको त्रिपुरेस्वर स्थित ब्लुक्रस (Bluecross) अस्पतालमा ICU को Veutiletar मा राखी उपचार गराई रहेको हाल सम्म १३ लाख भन्दा धेरै भैसकेको छ। डक्टरको को सल्लाह अनुसार बिरामीको अवस्था सुधार भएता पनि अझै लामो समय सम्म ICU मै राखी उपचार गर्नु पर्ने भएको ले उहाको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोरी भएको हुदा उहाको उपचारको लागी केही रकम आवश्यकता परेको उहाँको परिवारले गरेको सहयोगको अपेक्षालाई स्वीकार्दै ईजरायलबाट सहयोगी मनहरु द्वारा एकत्रीत रकम जम्मा ५०,८०० [ अक्षरेपी पचास हजार आठ सय] नेरु बिरामीलाई कि.रा.या केन्द्र काठामाडौ मार्फत बिरामीकै हातमा प्रदान गरिएको छ।
उहाँको सहयोगमा हामी त्यो रकम बिरामीलाई उपलब्ध गराएको छौं। स्मरण रहोस सहयोगी दाताहरुको नाम र सहयोग रकम पारदर्शिताको लागी हामीले बाहिर ल्याएको छौ धन्यबाद। स्मरण रहोस यो रकम मृगौला पिंडित तारा नेम्बाङ चेलीको निम्ती उठाईएको थियो उहाँहरुको पारिवारिक इन्फर्मेशन अनुसार पर्याप्त रकम भएको कारण हामीले सोही रकम बिमारी हमेस राईलाई प्रदान गरेका छौ। किराँत राई यायोख्खा नेपाल ईजरेलका मार्फत उठाइएको हो। सहयोगी दाताहरुमा हार्दिक धन्यबाद यहाँहरुको मन र हृदयको भण्डार ईस्वरले सदा-सदा भरिभराउ पारुन।
दयालु दाताहरु:
०१- बिमला राई १०१ सेकेल
०२- बन्दना राई १०२ सेकेल
०३- बिजे बिद्रोही राई- १५५ सेकेल
०४ -रुबी गुरुङ ५१ सेकेल
०५- बाला गुरुङ ५१ सेकेल
०६- दौलत राई ५० सेकेल
०७- आशा राई ५० सेकेल
०८- मञ्जु गुरुङ ५० सेकेल
०९- बन्दना लामा ५० सेकेल
१०- उर्मिला राई ५१ सेकेल
११- पन्ना गुरुङ ५१ सेकेल
१२- छिरिङ + छिरिङ ५१ सेकेल
१३- पुतलि तामाङ ३० सेकेल
१४- बिनोद बाहिङ राई ६० सेकेल
१५- खुमा लिम्बु २० सेकेल
१६- कुमार लिम्बू २० सेकेल
१७- सुनिता गुरुङ २० सेकेल
१८- राज राई २० सेकेल
१९- सुचित्रा गुरुङ २० सेकेल
२०- गोमा कँडेल २० सेकेल
२१- माया थापा क्षेत्री २० सेकेल
२२- पेमा शेर्पा २० सेकेल
२३- बिष्णु २० सेकेल
२४- बलेन+सन्तोष २० सेकेल
२५- आनन्द सुब्बा राई- १०५ सेकेल
२६- समिता गुरुङ- १०५ सेकेल
२७- सुनिता देवान राई १०५ सेकेल
२८- बिमल घले ५१ सेकेल
२९- बिना राई ५५ सेकेल
३०- बिमला सुनुवार ५० सेकेल
३१- कुमार साम्पाङ ५५ सेकेल
३२- कुमारी मगर ५१ सेकेल
३३- दीप कुमार राई ५१ सेकेल
जम्मा रकम नेरुमा कन्भर्ट गर्दा ५०,८०० रुपैयाँ भएको थियो।
यदि कोई दाताहरु हुनुहुन्छ भने बिरामीको परिवारिक ठेगाना तल छोडिएको छ। हजुरहरुले सिधै सम्पर्क गर्न सक्नुहुनेछ। धन्यबाद।
सम्पर्क ;_श्रीमती रिना राई
Acomt ; अकाउन्ट न; 2707010003695स्विफ्ट : GLBBNPKA ( Global IME Baink Branch Fikkal ilam
श्रीमती रिना राई_ 9842635421, 9817921197तारा राई, जय राई _ 9816068301योगेश चाम्लिङ_ 9842647960

