
नेपालको पहाडी भूभागका कृषि, उर्जा र पर्यटनको प्रचुर सम्भावना छ भनिन्छ । के यहाँका नागरिकले त्यसबाट फाइदा लिन सकेका छन् त? के छ पूर्वी पहाडको सम्भावना? अनि के सोध्न चाहन्छन् मतदाता आफ्ना सभासद्लाई? पूर्वी पहाडको सम्भावना र चुनौतीको बारेमा तेह्रथुमको म्याङलुङ बजारमा रेकर्ड गरिएको यो साझा सवालको बहसमा हामीसँग नेपाली काँग्रेसका सभासद् सिता गुरुङ, नेकपा एमालेका सभासद् भवानी खापुङ र पत्रकार तथा विश्लेषक मोहन मैनाली हुनहुुन्छ ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com