कार्यक्रम दिशा निर्देश With Old Nepali Football Captains, July 3, 2014

कार्यक्रम सरोकार : जीवनका सातै रङ्ग प्रस्तुत हुने कार्यकर्म दिशा निर्देश मा आज हुनुहुन्छ .... सन् १९७० मा नेपाली फुटबलका कप्तान उच्युत कृष्ण खरेल र सन् २००० देखि २००५ सम्म नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान उपर=इन्द्रमान सिंह संगको निकै गज्जबको अन्तर्वार्ता. . . . . विशेष प्रसंग महाकुम्भ विश्व कपको....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com