स्वयंसेविकाहरू असीम हर्षमा I

खुल्ला दिशामुक्त गाविस घोषणाका क्रममा पानी परे पनि नृत्य गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरू । अभियानमा सहयोग पु¥याएकोमा जीतपुर गाविसले उनीहरूलाई प्रमाण पत्र वितरण गरेको छ । तस्विरः गोविन्द लामिछाने/रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com