तेल अभिव (इज़रायल) आषाढ ३१,
नवलपरासी दुम्कीबास निवासी सुमधुर स्वरका धनि तेज बहादुर नेपाली करिब १२ बर्ष अघि आफ्नै गोठमा काम गर्दै गर्दा गोरुले पछाडीबाट अप्रत्याशित रुप आक्रमण गरि घाइते हुनु पुगेका थिए । यसरि घाइते भएपछी तेज बहादुरले अपताल्मा सामान्य उपचार पछि उनि घर फर्के ।
पूर्ण स्वास्थ्य हुने आशामा घर फर्केका तेज बहादुर को बिस्तारै सम्पूर्ण शरीर नै प्यारालाइसिस हुन पुग्यो । कम्जोर आर्थिक अबस्थाका कारण थप उपचार गर्न हुन सकेन र त्यस पछिका दिनहरु जीवन संगिनी रेनुकाले हरेक कदम साथ् दिइन र समय सँगै जीवनको गति अघि बढ्यो ।
आर्थि स्थिति कम्जोर भएकै कारण आफ्नो सन्तानलाइ राम्रो शिक्षा दिक्षा दिन सकिएन उनको गुनासो छ र भन्छन निष्ठुरी दैब दसा लागेपछि कसको के नै पो लाग्दो रहेछ र ! असन्तुष्टिको प्रति प्रश्न छ उनको ! त्यसै साल नराम्रो संग आएको वाढीले भएको ज्यथाको आधा बगाएर लग्यो र रहेको बाँकी जमिन बेचेर यतिखेर सानो घरमा सिमित हुन पुगेका तेज बहादुरको जिवान जन्जिरमय बनेको छ, , , , उनि सुति सुति गीत गाउँछन् त्यो पनि अत्यन्तै सुमधुर स्वर मा , मन्त्रमुघ्ध पार्छ जो कसैलाई पनि . . . .
उडायो सपना सबै हुरीले . . . .
जस्ता जिवन्त गीत गाउँदा तनमन अमिलो हुन्छ ।
तेज बहादुरको यस अबस्थालाई प्रत्यक्ष सम्पर्क गरि सहयोग अभियान चल्यो इज़रायल भूमीमा समाज सेवामा सक्रिय सुनिल श्रेष्ठको अग्रसरतामा _ तदनुसार इज़रायल स्थित कार्यरत दयालु, सहयोगी मनहरु एक देखि अर्को सहयोगको लागि तत्पर हुनु भयो र जुट्यो तेज बहादुरको लागि सहयोग । इज़रायल मा जस्तै अन्य देशमा रहेका नेपालीहरु बाट पनि तेज बहादुर को लागि राम्रै सहयोग संकलन भएको छ ।
इज़रायल स्थित कार्यरत सम्पूर्ण सहयोगी मन हरुलाई हृदये देखि धन्यवाद छ । यस अभियानमा सहयोग अग्र्नु हुने सम्पूर्ण पवित्र मनहरुको नाम लिस्ट नंम प्रकार छन् . . . .तल . . . ..
सम्पूर्णसहयोगीमनहरुमा कोटी कोटी नमन ब्यक्त गर्दछौ ...
तेज बहादुरलाइ नेरु २,१५,३३८ को भन्दा बढी सहयोग उपलब्ध ....
१ रुपेश बिष्ट १०० डलर
२ सुनिल श्रेष्ठ १०० डलर
३ निरज सुबेदी १५५ सेकेल
४ नवराज आचार्य १०१ सेकेल
५ इन्दिरा संग्रौला १०१ सेकेल
६ अर्जुन पौडेल १०१ सेकेल
७ सुनिता राइ सुब्बा १०१ सेकेल
८ अनु थापा केसी १२० सेकेल
९ भोजराज क्षेत्री ५१ सेकेल
१० राम दुंगाना ५१ सेकेल
११ फुल कुमारी सुबेदी १०१ डलर
१२ कोपिला थापा १०१ सेकेल
१३ अन्जु भट्टराई १०१ सेकेल
१४ कल्पना शर्मा १०१ सेकेल
१५ प्रमिला उप्रेती १०१ सेकेल
१६ पार्वती गुरुङ १०० सेकेल
१७ रमेश चक्र खड्का १०१ सेकेल
१८ बिष्णु पुन १०० सेकेल
१९ बन्दना लिम्बु १०५ सेकेल
२० सरस्वती राई १५५ सेकेल
२१ पुष्पा सारु मगर १०१ सेकेल
२२ कल्पना थेबे १०० सेकेल
२३ रन्जु कार्की १०५ सेकेल
२४ उषा क्षेत्री ५१ सेकेल
२५ सृजना पौडेल १०५ सेकेल
२६ अनिता सेन १०५ सेकेल
२७ सन्तोष पन्त ५० सेकेल
२८ लक्ष्मी ढकाल ५० सेकेल
२९ सन्ध्या आचार्य ५५ सेकेल
३० निर्मला श्रेष्ठ १०० सेकेल
३१ प्रेम दाहाल १०१ सेकेल
३२ हेम कुमारी भट्टराई कोइराला १०० सेकेल
३३ निश्चल श्रेष्ठ ५१ सेकेल
३४ गणेश गिरि ५१ सेकेल
३५ सिता डिसी ५० सेकेल
३६ गीता खरेल ५० सेकेल
३७ उमा ढकाल ५० सेकेल
३८ श्याम श्रेष्ठ ५१ सेकेल
३९ काशी माया गुरुङ २०० सेकेल
४० निकेश प्रसाई १०० सेकेल
४१ राजन धौराली १०० सेकेल
४२ पद्मा लाम्घादे १०१ सेकेल
४३ सबिना खड्का १०१ सेकेल
४४ निमा लामा ५१ सेकेल
४५चन्द्रा थापामगर ५१ सेकेल
४६ विसा गुरुङ ५१ सेकेल
४७तारा दाहाल ५१ सेकेल
४८छिरिंग शेर्पा ५१ सेकेल
४९ गीता श्रेष्ठ १०१ सेकेल
५० सबिता घताने १०१ सेकेल
५१ देविका राइ तथा साथीहरु-२९१०० रुपयाँ
५२ मैना सुबेदी-रमेश श्रेष्ठ -१०५ सेकेल
५३ राजु खड्का १०० सेकेल
५४ हरिहर दाहाल ( USA )-५००५ रुपयाँ
५५ गोकुल कुमार श्रेष्ठ ,धरान १००० रुपयाँ
५६ स्वर्ण राइ ---- ५० सेकेल
_____________________________
जम्मा डलर ३०१ + सेकेल ४३८६ सेकेल ( १२५३ डलर ) =१५५४ डलर @ ९७ = नेरु १५०७३८ + ५००० = नेरु १५५७३८ र रु ५०० बैंक चार्ज काटेर बाकी सबै पैसा उहाँको जीवन संगीको खातामा जम्मा भएको छ ।
युरोपबाट प्राप्त सहयोग ...
१. ScotNepal.com $100.00
२. भिम शर्मा (UK) $10.00
३. खिमलाल पाण्डे (UK) $10.00
४. लक्ष्मन् के.सी. (UK) $10.00
५. यादब भुसाल (USA) $5.00
६. दिल घर्ति क्षेत्री (UK) $15.00
७. परमानन्द जोशी (UK )$10
८. ढुंगेल (UK) $ 15
९. प्रबिण गुरागाईं (UK) $ 30
१०. जगन्नाथ भुषाल (UK) $ 10
११. तेज नारायण खरेल ( UK) $ 30
१२. काशीराम भण्डारी ( UK) $ 81
१३. माधब भण्डारी ( UK) $ 16
१४. लिला बिक USA $ 10
१५. ऋषि कार्की ( UK) $ 15
१६. कर्ण कार्की (UK) $ 15
अरु देश बाट प्राप्त सहयोग....
१ याम चापागाईं द.कोरिया ,रु ९०००
२ सुरेन्द्र श्रेष्ठ तथा साथीहरु UAE रु ५०००
३ नबिन कुमार नेपाली तथा साथीहरु UAE रु ५०००
४ याम बहादुर रायमाझी HK रु १२००० सम्पूर्ण सहयोगी मित्रहरुलाई यसरी नै सुखले खानु पुगोस ,खुशीले दिनु पुगोस ।