हुम्लामा स्वास्थ्य तथा प्राथमिक वयम्सेवक तालिम I

हुम्ला आषाढ १८,

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा रलिङ माध्यमिक विद्यालय बरगाउँ मोडेल–६ सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार स्वयम्सेवकको लागि आयोजित छदिने तालिम सम्पन्न भएको छ ।

तालिममा महिला तथा पुरुष गरी ३५ जनाको सहभागिता रहेको बताइएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका प्रशिक्षक कृष्णगोपाल लागेजुले सहभागीहरुलाई विपद्मा पर्दा अपनाउनु पर्ने विधिबारे जानकारी गराउनुुभएको थियो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com