काठमान्डू आषाढ ८,
झापाको धुलाबारी जेसीजद्वारा आयोजित ट्यालेण्ट प्रतियोगितामा लिटल किङ र लिटल क्वीनको ताज पहिरिन सफल अनमोल विष्ट र निशा पन्त । लिटल किङ र लिटल क्वीन बन्न सफल विष्ट र पन्तले ताजसँगै नगद १५ हजार र प्रमाणपत्र हात पारे । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com