तेल अभिव आषाढ १०,
इजरायेली अनलाइन न्युज पत्रिका हारेच अनुसार HAARETZ इजरायलको सर्वोच्च अदालतबाट जुन २३ आइतबार देखि अवकाश पाएकी न्यायीका एड्ना अरबेलले आफ्नो देशमा सुसारेको रुपमा काम गर्दै आएका आम बिदेशी नागरिकहरु जो १० बर्ष भन्दा धेरै सम्म काम गर्दै आइरहेका छ उनीहरुलाई स्वास्थ्य बिमा देखि लिएर सम्पूर्ण सुविधाहरु इजरायली नागरिकहरुको सरह दिइनुपर्ने इजरायल सरकारलाई ध्यान गराएकी छिन ।
भन्छिन : "बिदेशी कामदारहरुको हक अधिकार स्वास्थ्य,सुविधा बराबरी उपलब्ध गर्नु पर्ने बोध नभए हामीले पनि कामदारहरु बाट लाभ लिन सकिन्न, एक मानव मर्यादाको मूल्य अनुरुप छैन जो केवल उपयोगी माध्यमको रुपमा मात्र बिदेशी कामदारहरु सम्बन्धित हुन् सक्दैनन् कामदारहरुको हक अधिकार,संरक्षणको पक्षमा काम गर्ने kavla oved ले बढी काम गरे बापत रकम भुक्तानी गराउनु पर्ने धेरै निवेदनहरु पठाएको छ यसलाई प्रभावकारी नीति नियम हुनु पर्ने भनेकी छिन । स्रोत #हारेच