भरतपुर ३१ जेठ
उप निर्वाचन आउन एक हप्ता मात्र बाँकी रहँदा नेकपा एमाले चितवनले ४ नम्वर क्षेत्रमा चुनावी अभियानलाई तीब्र पारेको छ । “अरुलाई हे¥यौं पटक पटक, महिला रोजौं यस पटक” भन्ने अभियानका साथ एमालले गाउँ गाउँमा उम्मेदवार पार्वती रावलको पक्षमा मतदान गर्न सबैमा अपील गरेको छ ।
प्रचारप्रसारको क्रममा यस क्षेत्रको मंगलपुर,फुलवारी,शिवनगर,पटिहानी,शार दानगर,गितानगर,गुञ्जनगर र भरतपुर नगरपालिकाको ७,८,९,१३, र १४ नं. वडामा पहिलो चरणको घरदैलो तथा जनता संग अन्र्तक्रिया कार्यक्रम सकिएको जिल्ला कमिटी सदस्य विनोद रे ग्मीले जानकारी दिनुभयो ।
निर्वाचनको प्रचार प्रसार अभियान अन्र्तगत मंगलपुर गाविसमा प्रचार प्रसार कमिटीको अयोजनामा भेला तथा कोण सभा गरिएको निर्वाचन परिचालन कमिटी मंगलपुरका इन्चार्ज घनश्याम कँडेलले जानकारी दिनुभयो ।