महिला कृषक सम्मानित I

कृषि पेशामा संलग्न अगुवा महिला कृषकहरु । स्वच्छ ऊर्जा नेपाल, खाद्यका लागि कृषि अभियान, अक्सफाम र ग्रोद्वारा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका २२ अगुवा महिला कृषकलाई सम्मान गरिएको थियो । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com