उद्यमी व्यापारीहरुको रुचि करको दायरामा छ भने कर्मचारहिरु तलब बढ्ला नबढ्ला भन्नेमा उत्सुक छन् । यी सबैको अपेक्षा कसरी पुरा गर्ला त नयाँ बजेटले? आज हामी आउने भनिएको बजेटको बारेमा छलफल गर्दैछौं । यो बहसमा हामीसँग अर्थ मन्त्रालयका सचिव युवराज भुसाल, पूर्वअर्थमन्त्रीहरु भरतमोहन अधिकारी र वर्षमान पुन हुनुहुन्छ ।
कार्यक्रम साझा सवाल, भाग-346: Pre-budget Discussion