कार्यक्रम दिशा निर्देश with पेम्बा सेर्पा

१८ अप्रिल २०१४ नेपाली पर्वतारोहण इतिहासको निम्ति एक कालो दीन बनेर आयो, तेस दिनको बिहानी सगरमाथा छेत्रमा आएको हिम पहिरोले गर्दा १६ जनाको ज्यान गयो, यो आजसम्मा नेपाली पर्वतारोहण इतिहासमा एकैदिनमा घटेको सबैभन्दा ठुलो दुर्घटना हो, तेती बेला दुर्घटना भएको ठाउ भन्दा ४० मिटर पर रहेर बच्न सफल भएका पेम्बा सेर्पा आजको दिशा निर्देश मा आउनु भएको छ आउनुहोस भिडियो हेरौ कसरि भयो त्यो दुर्घटना ? कुरा गर्ने बेलाता सारा नेपालले भन्छ हामि सगरमाथाका देशका मानिस हौ, हामी बुद्धका देशका मानिस हौ, हामी आफुलाई चिनाउनु पर्दा अथवा कसैलाई फुर्ति दिनुपर्दा इ दुइ कुरा कहिलै छुटाउदैनौ सगरमाथा र गौतम बुद्ध !!!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com