८० फिट गहिरो खाडल बाट ज्योंगलाइ जिवितै उद्धार I

बेइजिङ्ग बैशाख २२,

इश्वरको चमत्कार अपरम्पार छ  ।  ८० फिट गहिरो जमिन मुनि खसेका मान्छेको यसरि जीवितै उद्धार भएको छ ।  उनि तब सम्म स्वास लिइरहेको थियो जब सम्म उद्धारकर्मी त्यस स्थानमा पुगी उद्धार गरेनन  ।  

यो घटना चीनको फ़ुजियन दक्षिण प्रान्तमा घटेको हो  । त्यहाँ कन्स्ट्रकसन् साइड मा काम गर्ने क्रममा ३४ बर्षीय मिंममेयी ज्योंग अचानक करीब ८० फित गहिरोमा खस्न पुग्यो थियो ।  

यसरि ती महिला बाच्नुको मुख्य कारण उनले लगाएको हेल्मेट हो ।  यहीं हेल्मेटले उसको टाउको जोगाउनुका साथै ओरि परि मुस्किलले सास फेर्न सक्थ्यो ।  यस कारण उनले करिब आधा घण्टा सम्म सास फेर्न सकिन र बाच्न सफल भैं असि फित जमिन मुनि खसेर पनि । 

उक्त साइटमा उनि संगै काम गर्ने सहयोगी र फायर ब्रिगेट टीमले उनलाई जिवितै उद्धार गर्न सफल भए ।  ज्योंग लाइ जब खाडल बाट बाहिर निकालियो उनि पुरै होस् मा नै थिइन तर अत्यन्तै डराई रहेकी थिइन ।
त्यस पछि ज्योंग तुरुन्त अस्पताल भर्ना गरियो सम्पूर्ण चेक जाचँ पछि अहिले उनि सामान्य अबस्थामा छिन ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com