ACC Premier League : मलेसियाविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौं वैशाख १९ ,

नारीदर्पण : मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाली टीमले निकै राम्रो सुरुवात गरेको छ । अहिले घरेलु टिम मलेसियासँग खेलिरहेको छ । लिगको दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध राम्रो सुरुवात गरेको छ । घरेलु मैदानमा खेलिरहेका मलेसियाले टस जितेर ब्याटिङ रोजेको छ ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com