भारतीय डान्स शो मा स्टेज हलाउदै नेपालकी छोरी - तेरिया with video....

काठमान्डू बैशाख १३, 

नारिदर्पण : भारतीय लोकप्रिय च्यानल जी टिभी रियालिटी शो डि आइ डि लिटल मास्टर (DID Little Master Show) मा यतिखेर फेरी अर्को प्रतिभासाली नेपाली बालिकाले निकै हङ्गामा मचाइरहेकि छिन ।

नेपाल रुपन्देही बाट उक्त प्रतिस्पर्दामा भिड्न पुगेकी तेरिया मगर DID Little Master को यस पटकको सिजन मा टप ८ मा उक्लि सकेकी छिन । साच्चै उनको नृत्य जादुगरिमय छ र जाजहरुले खुलेरै उनको प्रसंसा गरेका छन् । उनलाई हरेक स्टेप मा सफलता मिलोस धेरै धेरै शुभ-कामना छ  

. . .. बिस्तृत मा हेर्नुहोस भिडियो . . . 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com