घाम छायाँ जस्तै के ठेगान छ र मान्छेको यो चोली video . . .
पर्फमिंग आर्ट क्रियसन प्रा,लि को प्रस्तुति निकै नै मन छुने गीत '' घाम छायाँ '' , स्थापित गायक राजेश पायल राइ र रमिला ज्ञाङ्मी को स्वरमा सुसजित , शब्द लय डी.आर अटु (उहाँ अहिले कोरियामा हुनुहुन्छ), अडियो म्युजिक प्रालिको रहेको छ. . . . शब्द लय म्युजिक भिडियो निकै राम्रो रहेको छ ।