अन्तर्वार्ता समाजसेवी रोज प्रधान : सानै बाट समाज सेवा गर्न रुचाउने उनि अहिले १७ जना बच्चाहरुको आमा बनेकी छिन , रोटरी कल्ब को ब्यबस्थापक पनि रहेकी प्रधान ६३ सालमा Children Care क्लब को स्थापना गरि बिस्थापित तथा अनाथ बच्चा हरुको सेवा गर्दै आउनु भएको छ.... हेर्नुहोस बिजय लामाले उहाँ सँग गर्नु भएको अन्तरंग कुराकारी ब्लक न वाइट मा . . .
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै