काठमान्डू बैशाख १६,
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सांस्कृति कार्यक्रममा राना थारु समुदायका महिलाहरु होली नृत्य देखाउदै । परम्परागत परिधान र आभूषणमा सजिएर नाचिने यो नृत्य लोप हुने संघारमा पुगेको छ ।NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com