काठमान्डू बैशाख ४,
माई पश्चिमका मझौला चिया कारखानाबाट उत्पादित अग्र्यानिक चियाको गुणस्तर परीक्षण गर्दै अमेरिकाका व्यापारीहरू । टी लेट भन्ने अन्तराष्ट्रिय चिया बिक्री गर्ने संस्थाबाट आएका व्यापारीले चियाको गुणस्तर जाँचेका थिए । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com