दोहा फाल्गुन २३,
सत्य युगमा एक दिन शनी महाराज र लक्ष्मी को बिच मा को ठुलो भन्नेबिबाद परेछ यसको टुङो लगाउन महादेव थिम पुगेछन महादेब ले कस्लाई ठुलो भनौ एक लाई ठुलो भनौत अर्कोरिसाउने फलानो ठुलो भन्न भन्दा अन्तै पठाइदिय बेस सम्झेर महादेव ले नारद मुनी कहाँ पठाएछन ।
महादेव लाई जस्तै नारद्लाई नि फसाद परो कस्लाई ठुलो भन्ने शनी महाराज लाई ठुलो भनौ लक्ष्मी रिसाउने , लक्ष्मी लाई ठुलो भनौं शनी महाराज रिसाउने -- अब नारद ले त एक थोक त भन्नै पर्छ ति २ लाई अली पर सम्महिडेर सँगै जान र आउन लगाएछन।
अब भन्ने पालो आयो नारद को जब लक्ष्मी र शनी महाराज आएपछी नारद ले दुई जना लाई चित्त बुझ्ने जवाफ दिए यसरी + शनी महाराज जाँदा राम्रो र लक्ष्मीआउदा राम्रो । हुन पनि हो, शनी ग्रह लाग्दा नजाती र छोड्दा जाती हुन्छ , धन लक्ष्मी पनि बाहिरिदा भन्दा भित्रिदा राम्रो लाग्छ । यसैगरी नेपालका राजनीतिक दल हरु ले वाद बिबाद र झै झगडा हुने बिषय बस्तु को लागि को हो महादेव को भूमिका निबाउने , कस्ले नारद को भूमिका निभाउने ? र कसरी सबै पक्ष को चित्त बुझ्छ त्योगर्न जरुरी छ् ।
यहाँ हमेसा राष्ट्र पती ले गर्ने कि, सभामुख ले गर्ने कि या प्रधान मन्त्रीले गर्ने बिबाधित प्रसँग सुनिय को ले यो लेख्न मन लायो - यात्रा शुरु हुनु अगाबै थाहा हुन पर्छ कि आफ्नो गन्तब्य कहाँ हो ? भन्नेलाई फुल को माला सुन्नेलाई सुन्कोमाला ।