काठमाडौँ फागुन १४,
आफ्ना कान्छा छोरा कृष्णप्रसादको हत्याका दोषीलाई कारबाहीको गर्नुपर्ने भन्दै धर्नामा रहेको अधिकारी दम्पतीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारमा धर्ना दिइएको छ। Laptop Bag with every nagarik नेपाल मानवअधिकार सङ्गठनको आयोजनामा आजे दक्षिणी ढोकामा धर्ना दिइनाका साथै मैनबत्ती बालेर विरोध गरिएको हो।
गोरखा फुजेलका नन्दप्रसाद र श्रीमती गङ्गामाया अधिकारी आफ्ना कान्छा छोराको हत्याका दोषीलाई कारबाहीको माग गर्दै १२५ दिनदेखि वीर अस्पतालमा अनशनमा रहेका छन्। दम्पतीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक रहे पनि सरकारले अहिलेसम्म हत्यारालाई कानुनको दायरामा ल्याउन नसकेको भन्दै नागरिक समाजका तर्फबाट दबाबस्वरुप सो धर्ना दिइएको मानवअधिकारकर्मी सुदीप पाठकले बताए। रासस :