नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम "साझा भिजन" अब दर्सक, पाठक,स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कने जमर्को गरेका छौ ।
आवाज बिहिनहरुको भिजन , मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन कार्यक्रम "साझा भिजन" हो ।
यस कार्यक्रम मार्फत राजनीतिक बाहेकका कुनै पनि बिधाका व्यक्ति सग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर "साझा भिजन" मार्फत आफ्नो विचार राख्न सकिने छ । तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छा भने हामि लाइ सिधै यो इलेम info@hamrosansar.net वा sajhavision@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ । साथै तल दिएको टेलिफोन नम्बर मार्फत पनि सम्पर्क गर्न सक्नु हुने छ ।