पार्टी अध्यक्ष कमल थापाले एकलौटी समानुपातिक सभासदको सूची बुझाएको प्रति तीव्र असन्तुष्टी जनाउँदै टंक ढकाल, राजाराम श्रेष्ठलगायतले राप्रपा नेपाल फुटाए ।कालो मोसो उनीहरुले निर्वाचन आयोगमा नयाँ दल नेपाली राप्रपा दर्ता गराए । त्यही समयमा काठमाडौं धुम्बाराइमा पार्टी फूटाएको भन्दै संस्थापन पक्षले श्याम तिमम्सिनालाई कालो मोसो नै घसी दिए ।
पार्टी फूटाएको भन्दै कालो मोसो नै घसी दिए I