पदमपुर २३ मंसिर,
सपना भिलेज लज तथा सोसियल इम्प्याक्टले पदमपुर मा रहेको भिमोदय उच्च माविलाई शैक्षिक सामाग्र ी सहयोग गरेको छ । विद्यार्थीहरुलाई अध्ययन गर्न सजिलोका लागि सोसियल इम्प्याक्टले १ थान आईप्याड सहित खेलकुद र स्टेशनरी सामाग्री सहयो ग गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष धु्रब गिरीले जानकारी दिनुभयो ।
विद्यालयमा आज आयो जित एक कार्यक्रममा सपना भिलेज लजका म्याने जर नारायण गिरी, सोसियल इम्प्याक्टका म्याने जर नवीन नेपालले विद्यालयका प्राचार्य होमनाथ शर्मालाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सौराहामा सपना भिलेज लज सञ्चालन गरेका धु्रब गिर ीले सोसियल इम्प्याक्ट मार्फत सामाजिक काम गरिर हनु भएको छ ।