काठमान्डू पुस ४,
इनारबाट पानी तान्दै मध्यपुर थिमिका महिलाहरु । खानेपानी संस्थानको धाराबाट पर्याप्त पानी वितरण नभएपछि करिब आधाशताब्दी अघि बनाइएका इनारबाट पानी तान्दै । यहाँका हरेक परिवार खानेपानीको लागि इनारमै निर्भर हुनुपर्ने अवस्था छ । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com